दफा ३३
नेपाल सरकारसँग सम्पर्क
: प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्नु पर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत  राख्नु पर्नेछ ।